ग्लोबल फिल्म अवार्डमा संसारभरका कलाकार एक ठाउँमा

काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण भदौ ३ मा अमेरिकाको कोलोराडोमा हुने भएको छ । आउदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन् । सन् २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्यातिसंगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ … Continue reading ग्लोबल फिल्म अवार्डमा संसारभरका कलाकार एक ठाउँमा